सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने

सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौंडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए।

उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए।

‘सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ।

ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइनेछ,’ नीति तथा कार्यक्रममा समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *