Skip to content
निसानका सबै कारहरूमा अचम्मको अफरहरूसहित आफ्नो नयाँ वर्ष सुरु गर्नुहोस्।
अफरहरू:
१. रु. ११,७४,००० सम्मका लाभहरू
२. रु. ८,००,००० सम्मको नगद छुट
३. नयाँ वर्षको अफर रु. २,००,००० सम्म
४. एक्सचेन्ज सुविधा
५. सजिलो फाइन्यान्सिङ सुविधा
६. कम्प्लिट इन्श्युरेन्स र १ वर्षको लागि फ्रि रोड ट्याक्स
यी अफरहरुमा नियम र सर्त लागू हुनेछन्।
थप विवरणहरूका लागि:
मेगा मोटर्स
सम्पर्क नम्बरः ९८५११८९२७२ वा ९८५११८९२७६
Post Views: 214