Skip to content
टाप्लेजुङमा डोजर लगाउन सुरु भएको छ ।
यो कार्य फुङलिङ नगरपालिकाद्धारा सुरु गरिएको हो ।
डोजर लगाउनु अघि फुङलिङ नगरपालिकाले अवैध संरचनाहरू हटाउन पटक पटक सूचना जारी गरेको थियो ।
त्यहाँका बासिन्दाहरुले सूचनालाई बेवास्ता गरेर नसुनेपछि नगरपालिकाले यो कदम चालेको हो ।
सडक क्षेत्र भित्र पर्ने मापदण्ड विपरीत निर्माण भएका अवैध संरचनाहरूलाई डोजरद्धारा भत्काइएको छ।
माथिको फोटो टाप्लेजुङमा याक्थुम्बा परंग्दें अर्जुनद्धारा खिचिएको हो ।
Post Views: 205