अटोनोमस ड्राइभिङ दिन प्रतिदिन बढ्दै गईरहेको छ

Statista को मोबिलिटी मार्केट इनसाइटका अनुसार, अटोनोमस-रेडी कारहरूमा संक्रमण हालका वर्षहरूमा बढीरहेको छ।

सेल्फ ड्राइभिङ कार, जसलाई अटोनोमस कार, चालकरहित कार वा रोबोटिक कार (रोबो-कार) पनि भनिन्छ, मानव इनपुट बिना यात्रा गर्न सक्ने कार हो।

अटोनोमस कारहरूले राडार, अप्टिकल र थर्मोग्राफिक क्यामेराहरू , लिडार, अल्ट्रासाउन्ड/सोनार, जीपीएस, इनरशियल मापन एकाइहरू र ओडोमेट्री जस्ता सेन्सरहरू प्रयोग गर्दछन्।

संयुक्त राज्य अमेरिका, चीन, जापान, दक्षिण कोरिया, जर्मनी, क्यानडा, अष्ट्रेलिया, रुस, फ्रान्स र स्पेन जस्ता धेरै देशहरूमा अटोनोमस ड्राइभिङ प्रयोग भइरहेको छ।

धेरै देशहरूले शहरका वरिपरि अटोनोमस ड्राइभिङलाई अनुमति दिएको छ तर नेपालको सन्दर्भमा सेल्फ ड्राइभिङ निषेधित गरिएको छ।

2023 मा केहि प्रसिद्ध अटोनोमस कारहरू टेस्ला इंक, एनभिडिया, वेमो, Zoox, Argo.ai, मे मोबिलिटी, मोमेन्टा र क्रूज हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *