ट्राफिक सचेतना कार्यक्रम

कास्की जिल्ला पोखरा मनपा -२ अर्चलबोट स्थित Lavin Residential School पोखरामा तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीका कार्यालय प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिमिल्सिनाको प्रमुख आतिथ्यतामा Nanda Entertainment हाउस पोखराको आयोजनामा संचालित गण्डकी डान्स प्रतियोगितामा सहभागी बिद्यार्थीहरुलाई मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔ, तिब्र गतीमा सवारी साधन नचलाऔ, मोटरसाईकल चलाउदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गरौ अंकित प्ले कार्ड डिस्ले गरी सडक सुरक्षा अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *