पेट्रोनस टाटा मोटर्ससँगको सहकार्यमा

पेट्रोनसले टाटा मोटर्ससँगको सहकार्यको घोषणा गरेको छ ।

पेट्रोनस व्यावसायिक सवारी साधनको रणनीतिक लुब्रिकेन्ट साझेदार बनेको छ ।

यस साझेदारीको बारेमा बोल्दै, श्री ज्युसेप पेड्रेट्टीले भने, “विश्वव्यापी रूपमा प्रशंसित टाटा समूहको घरबाट भारतको अग्रणी व्यावसायिक सवारी उत्पादक कम्पनी टाटा मोटर्ससँग साझेदारी गर्न पाउनु हाम्रो लागि ठूलो गर्वको कुरा हो ।

यो रणनीतिक साझेदारीले PLI र टाटा मोटर्सलाई अर्को स्तरमा कसरी उचाल्न मद्दत गर्छ भनेर हामी उत्साहित छौं।”

गठबन्धनको बारेमा टिप्पणी गर्दै, श्री आर. रामकृष्णनले भने, “हाम्रा कमर्शियल गाडीहरूको लागि टाटा मोटर्सको रणनीतिक लुब्रिकेन्ट साझेदारको रूपमा पेट्रोनस पाउँदा हामी खुसी छौं।

यो साझेदारीले हाम्रा ग्राहकहरूका लागि प्रतिस्पर्धी मूल्यहरूमा टाटा मोटर्स जेनुइन आयलको पहुँचलाई अझ बढाउँछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *