रेडियटरमा नानो म्याक्स हाले पछि यो कुलिङग ज्याकेटको माध्यमबाट इञ्जिन कम्बुसन च्याम्बरको वरिपरि फैलिन्छ । अब यसले लगातार फार ईन्फ्रारेड रेज फ्याँक्छ जसको कारण इन्धनको कणहरु अति सानो माईक्रोन साईजमा टुुक्रा-टुक्रा हुन्छ । फलत:इन्धन खेर नगई सजिलै पूर्णरुपमा जलेर शक्ति प्रदान गर्छ र धुँवा कम फाल्छ ।
नानो म्याक्स प्रयोग गर्ने तरिका
१.इञ्जिनलाई स्टार्ट गरेर ५ मिनेट जति तताउने ।
२.नानो म्याक्सको पाउच राम्रोसंग हल्लाएर पुरा घोल्ने ।
३.अब इञ्जिनलाई बन्द गर्ने ।
४.रेडियटरको बिर्को खोलेर नानो म्याक्स हालि दिने र बिर्को बन्द गर्ने ।
५.एक चोटि ३० मिलिको एक पाउच इञ्जिनमा राखे पछि ३०,००० किमि अर्थात १ वर्षसम्मको लागि काम गर्दछ ।
६.एक वर्ष पुगे पछि त्यसै गरी अर्को एक पाउच राख्ने । नानो म्याक्समा ६ फाईदाहरु
८-२१% सम्म इन्धनको किफायत
इञ्जिनको नोइज र भाइब्रेसन कम गर्छ
इञ्जिनको आयु बढाउछ
वाहनको हर्षपावर बढाउँछ
वातावरण मैत्री छ
एकचोटी राखेपछि १ वर्षलाई ढुक्क
नानो म्याक्सको डोज
१. ३००० सि.सि.भन्दा कममा १ पाउच
२. ३०००-६००० सि.सि. २ पाउच
३. ६०००-१०००० सि.सि. ३ पाउच
विश्वब्यापी प्रमाणित,कुनै साइड इफेक्ट छैन ।
सावधान:ब्रेक आयलमा हाल्न मनाही छ ।