ट्रक व्यवसायीहरु निकै मर्कामा

अहिले भारतीय ट्रक लगायतका विभिन्न सवारी साधनहरुले निः शुल्क ७२ घन्टे नाका प्रवेशको पास लिएर भारतबाट नेपालका विभिन्न स्थानहरुमा मालसामान सिधंै ढुवानी गर्ने हँुदा अहिले नेपालका अधिकांश ट्रक ढुवानी व्यवसायीहरु निकै मर्कामा छन् ।

भारतीय ट्रकहरुले तोकेको भन्दा बढि मालसामान बोकेर हाईवेका सडकहरु पनि बिर्गाने गरेतापनि खासैं यसको अनुगमन गरेको पाईदैंन ।

नेपालका व्यवसायीहरुले वर्षमा ४ पटक रोड पर्मिट पास नविकरण गर्ने हरेक ३–३ महिनामा जाँच पास लगायतका विभिन्न शिर्षकमा सरकारलाई राजश्व तिर्ने गर्दछन् ।

यसरी राज्यको दायरा भित्र बसेर काम गर्दा पनि राज्यले त्यसतर्फ ध्यान नदिइ यो भारतिय सवारी साधनहरुलाई मात्रै फाइदा पुग्ने काम गरेको सरोकारवालाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *