कतिपय कम्पनी/संस्थामा व्यवस्थापनदेखि अनेक पक्षमा चित्त नबुझ्दा कर्मचारी बाहिरिइरहेका हुन्छन् । तर, केही यस्ता कम्पनी/संस्था हुन्छन् जसले कर्मचारीलाई आफैँ निकाल्छन् ।
टेस्लाका लागि समय त्यति राम्रो छैन । त्यसैपनि टेस्ला सेमी अटोनोमस भेहिकलको लिंक क्र्याक गरेको विषयमा संघीय अनुसन्धानमा छ ।
यसका बाबजुद पनि दुई सयदेखि तीन सय अटोपाइलट कर्मचारीलाई निष्कासन गर्ने घोषणा गरेको छ । टेस्लाका सिइओ एलन मस्कका अनुसार कम्पनीको दीर्घकालीन वृद्धि प्रभावित भएको छ । साथै, टेस्टाले सन माटेओ र क्यालिफोर्नियाको अफिससमेत बन्द गर्ने तयारीमा छ ।