ओकाया स्कुटर जापनिज प्रविधीमा आधारित

ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला इलेक्ट्रिक प्रालिले जापनिज प्रविधीमा आधारित भई भारतमा उत्पादित ओकाया स्कुटरलाई कम्पनीले हालसालै नेपालमा भित्राएको हो ।
इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढेसंगै पछिल्लो समय नेपाली बजारमा नयाँ – नयाँ व्रान्डका यस्ता साधन आयत हुने क्रमसमेत बढिरहेको छ । सोही क्रममा भारतीय व्रान्ड ओकाया समेत नेपाल आएको हो ।
यो व्राण्डसंग सिंगल चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने फास्ट लगायत अन्य आधा दर्जन मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *