इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । आईएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको...
नेपालका लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि टीभीएस ग्रयान्ड एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा हुन लागेको उक्त मेला आगामी फागुन १७ गते, ५ दिनसम्म आयोजना हुनेछ । यो एउटा यस्तो एक्सचेन्ज मेला हो, जहाँ...
टीभीएसको नयाँ स्कुटर एनटर्क सुपर स्क्वाड एडिसन भ्यालेन्टाइन डे अर्थात फेब्रुअरी १४ का दिन नेपाली बजारमा आज लन्च हुँदैछ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो स्कुटर सिभिल मलमा एक कार्यक्रमका बीच लन्च गरिने बताएको छ । टीभीएस...
काठमाडौदेखि चितवन र पोखरा सम्म सञ्चालन हुने उक्त र्याली रोटरी क्लब अफ बागमती काठमाडौं र केजीएच फाउन्डेसनको आयोजनमा आगामी माघ ३० र फागुन १ गते आठौ द अमेजिङ मोटर र्याली हुने भएको छ । नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र...
माघ २७, काठमाडौ नेपालको लागि महिन्द्रा गाडिको आधिकारिक विक्रेता बालाजु अटो वर्कस्को आधिकारिक नेपालको उत्कृष्ट सर्भिस सेन्टर गुड अटोमोबाइलले आफ्नो व्यवसायिक यात्राको चौथो बर्ष पुरा गरेको छ । सो अवसरमा सेन्टरले घुम्वारहिको पिपलबोटस्थित आफ्नो सर्भिस सेन्टरमा एक कार्यक्रम गरी भव्यताका...
चितवन अटो मेकानिकल व्यवसायी संघ तथा अटो मेकानिकल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शहीदहरुको सम्झनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । संस्थाले बर्सेनि शहीद दिवसको अवसर पारेर रक्तदान...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को टोली बुटवलमा आइपुगेको छ । नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त कार्यक्रममा सहभागी हुन टोली लुम्बिनी आइपुगेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा लुम्बिनी आइपुगेको टोलीलाई भैरहवा विमानस्थलमा लुम्बिनी अटोमोबाइल...
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’लाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौँता...
काठमाडौं, माघ ५, २०७७ नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५ औं जेनरेशनलाई नेपाली बजारमा भित्राएको छ । होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बश्नाएको...
टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि पुस २४ देखि २६ गतेसम्म थापाथली स्थित टाटा मोटर्सको शोरुममा आयोजना गर्न लागेको हो । ग्राहकहरुले टाटा...