होण्डा Dio खरिदमा तनहुँका तोप बहादुरले जिते २५ हजार

होण्डा नेपालको जारी दशैं-तिहार अफर “यो दशैं, आशाको सुरुवात” अन्तर्गत Shukla Motors, दुलेगौंडा, तनहुँबाट तोप बहादुर आले मगरले Honda Dio 125 खरिद गरी Scratch Coupon मार्फत रु. २५,०००/- जित्न सफल हुनु भएको छ ।

तपाईहरुले पनि नयाँ होण्डाको खरिदमा रु. १ लाखसम्म जित्ने मौका र थप योजनाका फाईदाहरु लिन सक्नुहुनेछ:

Scratch Coupon मार्फत १ लाखसम्म जित्ने मौका साथै, “होण्डा छ साथ-साथ”

हरेक हप्ता ७ प्रदेशबाट १/१ जना छनोट भई ७ जनालाई १ लाखसम्म जित्ने अवसर,

साथै, Honda Nepal को तर्फबाट हरेक विजेताले पाउने रकम बराबरको योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने।

थप योजनाहरु :

Additional Scratch Coupon मा रु. १०,००० सम्म जित्ने मौका वा, 7 Years of Free Servicing वा, 5 Years of AMC-Annual Maintenance Contract

थप जानकारीको लागीः

https://honda.com.np/honda-dashain-offer-2083/

Leave a Reply

Your email address will not be published. Required fields are marked *