बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण ४१ ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पूर्वाधार विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार बाढीले पुल बगाएको स्थानमा तत्काल जडानका लागि ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन्।
