पनौती प्राविधिक शिक्षालय उत्कृष्ट प्रथम स्थानमा

ENSSURE परियोजनाद्वारा ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय Skill Competition Automobile मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने सफल यस पनौती प्राविधिक शिक्षालयमा Pre-diploma in Automobile (Apprenticeship) कार्यक्रममा प्रशिक्षणरत प्रशिक्षार्थी प्रेम गोलेलाई हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *