Skip to content
नेपालमा हुण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
‘हुण्डाइसँग शुभयात्रा २०८३’ नाम दिइएको यस अफरमार्फत ग्राहकलाई विभिन्न सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

यो अफरअन्तर्गत गाडी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट, ९६ हजार रुपैयाँसम्म बोनस, साथै एक वर्षको बीमा र सडक कर निःशुल्क पाइनेछ।
यसका साथै एक्सचेन्ज सुविधा उपलब्ध रहनेछ भने ग्राहकले ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि पाउनेछन्।
Post Views: 71