Skip to content
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले सुदूरपश्चिमको धनगढीमा ‘माघी एक्सचेन्ज उत्सव’ आयोजना गरेको छ।
यस उत्सव तीन दिनसम्म चल्नेछ र यहाँ ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर नयाँ टाटा गाडी किन्न पाउने अवसर पाउनेछन्।
उत्सवमा टियागो, कर्भ, नेक्सन के३ र पञ्च ईभी जस्ता मोडलहरू प्रदर्शनमा राखिएका छन्।
सहभागी ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, लाइफ टाइम निःशुल्क चार्जिङ र निःशुल्क चार्जिङ बक्स (जडानसहित) पाउनेछन्।
साथै, प्रत्येक बुकिङमा निःशुल्क एभीटीएस र टेस्ट ड्राइभको सुविधा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।
Post Views: 166