Skip to content
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नागढुंगा–मुग्लिन सडक स्तरोन्नति आयोजना अनुगमन गर्दै कामदारको संख्या बढाउन निर्देशन दिएका छन्।
तिनीहरूले निर्माण काम राति पनि चलाउन र काम छिटो अघि बढाउन भनेका हुन्।
यस क्रममा मन्त्रीले सडकमा अवरोध भएका बिद्युतका पोलहरू पनि तत्काल हटाउन निर्देशन दिएर कामलाई द्रुत बनाउने कुरा बताएका छन्।
यो सडक विस्तार कार्यलाई तीव्रता दिएर अघि बढाएर समयमै सम्पन्न गर्ने प्रयास भइरहेको बताइएको छ।
Post Views: 164