Skip to content
बेनी–पाखापानी सडकअन्तर्गत किराखोरदेखि नेप्टेचौरसम्मको दुई किलोमिटर सडकमा ‘प्रिमिक्स’ प्रविधिद्वारा कालोपत्रको काम सुरु भएको छ।
सात मिटर चौडाइको सडकको कालोपत्रसँगै नेप्टेचौर–तोरीपानी खण्डमा दुई किलोमिटर ग्राभेल पनि थपिने छ।
सडक संरक्षणका लागि वर्षायामको पानीको निकास सुनिश्चित गर्न नाला र टेवा पर्खाल जस्ता संरचना पनि निर्माण भइरहेका छन्।
यस आयोजनाको लागत १० करोड १६ लाख रुपैयाँभन्दा बढी तय गरिएको छ।
Post Views: 180