Skip to content
चीन सरकारले विद्युतीय सवारीका लागि प्रयोग हुने ब्याट्रीमा ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड लागू गर्ने तयारी गरेको छ।
उक्त मापदण्ड सन् २०२६ जुलाई १ देखि लागु हुने छ।
नयाँ ‘जीबी ३८०३१-२०२५’ नियम अनुसार, कुनै पनि परिस्थितिमा ब्याट्रीमा आगो लाग्नु वा विस्फोट हुनु हुँदैन।
चीनले यो कदम ब्याट्री सुरक्षा सुधार गर्न र आगलागी–विस्फोट घटना रोकेर उपभोक्तालाई सुरक्षित बनाउन भनी लिएको हो।
यस्तै अवस्थामा नेपालमा पनि इभी ब्याट्रीका मापदण्ड बनाउने पहल अघि बढिरहेको छ।
Post Views: 108