धनगढीमा हुन्डाई कार विजेता

धनगढीका अभिषेक चौधरीले नयाँ हुन्डाई कार खरिद गर्दा दशैँ–तिहार अफरअन्तर्गत रु १० लाख नगद जितेका छन्।

उनले धनगढीस्थित दिनेश फोर ह्विल्सबाट गाडी खरिद गरेका थिए र स्क्र्याच कार्डमार्फत पुरस्कार पाएका हुन्।

हुन्डाईको फेस्टिभ अफरमा नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने सुविधा पनि छन्।

हुन्डाईले नेपाली बजारमा मेड इन नेपाल क्रेटा, भेन्यु, क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्राण्ड आई१० निओस जस्ता मोडल उपलब्ध गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *