Skip to content
काठमाडौँको कलंकी क्षेत्रमा जेनजी आन्दोलनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्, जसका कारण प्रहरीसँग झडप भएको छ।
सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबारको प्रदर्शन थप आक्रामक भएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरूले सडकमा उत्रिएर विरोध जनाएका छन्।
Post Views: 370