Skip to content
पब्लिकलाई लक्षित गर्दै दशैं, तिहार र छठका अवसरमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले विशेष अफरको घोषणा गरेको छ।
यस वर्षको ‘दशैं–तिहार, १० गुणा उपहार’ अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक सुविधाहरू पाउने छन् ।
उक्त अफर अन्तर्गत:
-
८ लाख रुपैयाँसम्मको नगद छुट
-
स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको अतिरिक्त छुट जित्ने अवसर
-
२० हजार रुपैयाँसम्मको लोयल्टी बोनस
-
प्रत्येक गाडीमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर
-
३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुनेछ।
यो विशेष अफर भदौ २ गतेदेखि सुरु भईसकेको छ र उत्सवको मौकामा गाडी खरिद गर्ने ग्राहकका लागि महत्वपूर्ण लाभहरू लिएर आएको छ।
Post Views: 223