पहिरोले कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध

बागलुङको कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

गएराती बागलुङको बागलुङ नगरपालिका- १० डब्ल्याङस्थित कालिगण्डकी करिडोर बर्षातका कारण पहिरो आएपछि सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ ।

हाल सडक खुलाउन सडक बिभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *