Skip to content
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा शनिबार एक गाडीले स्कुटरलाई ठक्कर दिदा ४५ वर्षीय ज्ञानध्वज तामाङको मृत्यु भएको छ।
उनी शिर मेमोरियल अस्पतालमा उपचार हुँदै गर्दा घाइते अवस्थामै निधन भएको हो।
दुर्घटना गराउने गाडी र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडीचालक फरार रहेको छ।
Post Views: 194