Skip to content
ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।
हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ ।
दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ ।
पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।
Views: 325