तस्बिरमा निर्माणाधीन ग्वार्काे फ्लाइओभर: चक्रपथ सडक खण्डमा निर्माणाधीन ग्वार्को फ्लाइओभर गत २०८० फागुन १२ गतेभित्रै बनेर सकिनुपर्ने थियो।
तर, २०८१ कात्तिक ३ हुँदासम्म काम सकिएको छैन।
अझै निर्माणका कामहरू भइरहेका छन्।
नयाँ पत्रिकाको क्यामेरामा कैद प्राविधिक समस्या देखाएर निर्माणमा ढिलाइ भएको फ्लाइओभरका केही तस्बिर:



Visit homepage : eautonepal.com