स्काईवेल ब्रान्डका गाडिहरुको एकमात्र आधिकारिक वितरक

जि मोटर्स प्रा. लि. का एमडी कैलाशबाबु गेलाल लेख्छन् , फेक काम गर्नेहरु बिरुद्ध र मिडियाका साथिहरुलाई अनुरोध!

हाम्रो जि मोटर्स प्रा. लि. स्काईवेल ब्रान्डका गाडिहरुको नेपालमा एकमात्र आधिकारिक वितरक रहेको र हो आज एउटा कुनै अ्मुक कम्पनिले हङ्कङको एजेन्ट कम्पनि सँग गरेको सम्झौतालाई आधार बनाएर भन्सार प्रयोजनमा निकालेको मुल्यसुचिलाई लिएर समाचार बनाउनु आफैंमा खेदपुर्ण छ ।

अर्को कुरा चिन स्थित स्काईवेलले कसैलाई पनि बितरक न्युक्ति नगरेको अवगत गर्न चाहन्छौँ, तपाईंहरुलाई जानकारीका लागि मैले लाईभबाट पनि जानकारी दिईसकेको छु ।

यो फेक काम गर्ने अनि यस्मा सघाउ पुर्याउने बिरुद्द सम्मानित अदालतले न्यायिक निर्णय गर्ने नै छ,

अहिलेलाई फेक काम गर्ने हरुलाई उन्मुक्ति मिल्दैन यति नै भने, सबै मिडियाका साथिहरुलाई सत्यतथ्यमा आधारित हुन अनुरोध छ ।

स्काइवेलको अर्को विद्युतीय कार नेपाल आउने भएको छ।

स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले अर्को विद्युतीय एसयूभी ल्याउने तय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *