चितवनमा पहिलो पटक नेपाल रोड रेसिङ च्याम्पियनसिप 

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको नेपाल रोड रेसिङ च्याम्पियनसिप, चितवनको Motorcycle Racing को इतिहासमा पहिलो पटक हुदैछ।

आजबाट शुरु हुने मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्था, टीभीएस, यामाहा मोटरसाइकलको समेत सहयोग रहेको छ ।

CADA, SHELL – Official Lubricant Partner, LIQUI MOLY – Additives Partner, AUTO NEPAL – Magazine partner, KAVACH, PETRONAS, GULF, CASTROL, EVEREST lubricants हरुको सहयोग रहेको यस कार्यक्रम दुई दिनसम्म चल्ने आयोजक विनोद तण्डुकारले बताए ।

यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *