Skip to content
सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ ।

आज प्रकाशित सूचनामा विभिन्न सरकारी कार्यालयले ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए ।
Post Views: 415