नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रविधिक प्रशिक्षण विभागले देशभर रहनुहुने मेकानिकस चौथो चरणको प्रशिक्षण कार्यक्रम यहि फाल्गुन २६ गते दाङ्को लमही घोराइ तुल्सिपुरबाट २०८१ प्रशिक्षण कार्यक्रम अगाडि बढाउदै छ।
यश चरणका प्रशिक्षण कार्यक्रमहरु केन्द्रिय प्रविधिक प्रशिक्षण विभागबाट तयार हुनु भएका मेकानिक्स प्रशिक्षणज्युहरुले देशभर रहनु भएका मेकानिक्सहरुलाई दक्ष बनाउने प्रशिक्षण विभागले जनाएको छ ।
२०८१ प्रशिक्षण कार्यक्रममा एडभान्स प्रशिक्षण देखि बेसिक ev , cng गाडिहरुको प्रशिक्षण उपलब्ध गराउने जनाएको छ ।
यश प्रशिक्षण कार्यक्रमहरुमा विभिन्न कम्पनी सङ्गको सहकार्यहरुलाई सङ्गै लिएर प्रशिक्षण अगाडि बढाउने र मेकानिक्सलाई आफै सिक्ने र सिकाउनेको तिव्र बिकास गराउने प्रशिक्षण विभाग समायोजक अर्जुन प्रसाद भन्डारी जनाउनु भएको छ।