भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ ६६ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यता निगमले भने इन्धनको मूल्य यथावत राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *