नेपालमा आयो नयाँ ब्रान्ड ‘कोल्टर’

नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ ।

हाल नेपाली बजारमा इनर्जिका र इभोक ब्रान्डका इलेक्ट्रिक बाइक समेत बिक्री–वितरण गरिरहेको इन्ड्युरो मोटर्सले अमेरिकी कोल्टर ब्रान्डका दुई मोडल उपलब्ध गराएको जनाएको छ ।

कोल्टरका दुई मोडल ईएस १ एक्स प्रो र ईएस १ एस प्रो, डर्ट र मोटार्ड गरी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछन् ।

यी बाइक एक्स प्रो कालो र एस प्रो सेतो कलरमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *