इरानले सामान्यतया विगतमा यस्तै प्रकारको तोडफोडका कार्यमा आफ्नो कट्टर दुश्मन इजराइलका एजेन्ट हरूलाई दोषी ठहर्याउँथ्यो ।
तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ ।
दुवै देशका सरकार लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन् ।