Skip to content
काठमाडौँ । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो ।
यस प्रशिक्षण कार्यक्रममा २१ जनाको सहभागी रहेका थिए ।
कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सीताराम हाछेथु र रोयल इन्फिल्ड टोलीले सडक सुरक्षासम्बन्धी जानकारी दिएको थियो ।
Post Views: 275