२५० DUAL का ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५ वर्षको इन्जिन वारेन्टी, रु. २०,००० नगद छुट र Free Handguard प्राप्त गर्ने कम्पनीको दाबी छ ।
यसका साथै ग्राहकहरूको सहजताका लागि Hassle-Free Financing, ३६ महिनासम्मको EMI अवधि तथा कम डाउन पेमेन्टको सुविधा समेत उपलब्ध रहेको कम्पनीको जनाएको छ ।
२५० DUAL Tundra Grey, Polar White र Lime Green गरी तीन आकर्षक रंगमा उपलब्ध छ। हाल यसको स्टक उपलब्ध रहेको कम्पनीले जनाएको छ।
विशेष अफर सीमित अवधिका लागि लागू हुनेछ। २५० DUAL — पावर, पर्फमेन्स र एडभेन्चरको उत्कृष्ट संयोजन उपलब्ध छ।