चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा परिचित अटोमोबाइल ब्रान्ड BAIC अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश हुँदै छ।
विश्वस्तरीय पहिचान बनाएको यस ब्रान्डको आगमनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। आधुनिक प्रविधि र आकर्षक एसयूभी डिजाइनका लागि परिचित BAIC ले चीनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।
लक्ष्मी ग्रुपमार्फत नेपालमा यसको प्रवेशसँगै नेपाली ग्राहकले विश्वस्तरको प्रविधि, गुणस्तर र नवप्रवर्तनयुक्त अटोमोबाइल अनुभव गर्ने अवसर पाउने अनुमान गरिएको छ।
आधुनिक प्रविधि र आकर्षक एसयूभी डिजाइनका लागि परिचित BAIC ले चीनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।
लक्ष्मी ग्रुपमार्फत नेपालमा यसको प्रवेशसँगै नेपाली ग्राहकले विश्वस्तरको प्रविधि, गुणस्तर र नवप्रवर्तनयुक्त अटोमोबाइल अनुभव गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।