– सुधन गुरुङ, गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीतिकरण गर्न सांसदलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गणेश नेपालीको निधन भएपछि सांसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री गुरुङले यो बताउनुभएको हो ।
‘कसैको पीडामाथि राजनीतिक नगर्नुहोस् । देश बनाउन सबै सक्रिय बन्नुपर्छ । आफ्नो दायित्त्वबाट सरकार एक इन्च पनि पछाडि पर्दैनौँ । सरकारले अथक प्रयास गर्दागर्दैै गणेश नेपाली हामीमाझ हुनुहुन्न ।
तपाईंहरुले प्रश्न गर्नुभयो । हामीले अन्तिम समयसम्म प्रयास गरेका छौँ’, गृहमन्त्री गुरुङले भन्नुभयो ।



