काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्न तथा सुरक्षित सडक निर्माण अर्न्तगत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा Global College तथा NAIMA को सहकार्यमा

New Baneshwor र Gaushala मा आयोजित Traffic Awareness

Walk मार्फत सडक सुरक्षा, ट्राफिक सचेतना तथा जिम्मेवार सडक प्रयोगको सन्देश प्रवाह गरिएको थियो ।
