भैरहवाको महिन्द्रा डिलरले ग्राहकलाई बदमासी गरे

भैरहवाको महिन्द्रा गाडीको निकैं पुरानो डिलर समृद्धि इन्टरप्राइजेजका संचालक, दाङका दिपक श्रेष्ठले बदमासी गरेको पिडित पक्षले बताएका छन् ।

 

बिजयकुमार त्रिपाठी, सियारीका माधव चौधरी लगायतका अन्य ग्राहकहरुले मिडिया मार्पmत जानकारी गराएका छन् ।

पैंसा दिएर पनि हामीलाई दोहोरो सजायँ दिइयो, भैरहवाको समृद्धि इन्टरप्राइजेजबाट कोटहीमाई गाउँपालिकाका विजयकुमार त्रिपाठी पनि ठगिएका छन् ।

उनले समृद्धिबाट खरिद गरेको गाडी संचालक दीपक श्रेष्ठले पहिल्यै ग्लोबल बैंकमा धितोमा राखेका थिए ।

तर, उनलाई विक्री गरे, पूरै पैसा पनि लिए, नामसारी भने गरिदिएनन् । धितोमा रहेको भन्दै बैंकले उनलाई तनाव दिइरहेको छ । जसले गर्दा उनी न्यायको याचना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *