Skip to content
पोखरामा चैत्र ११ देखि १५ गतेसम्म ‘WADA Auto Show 2026’ नामक ठूलो अटोमोबाइल प्रदर्शनी आयोजना हुन लागेको छ ।
आयोजनाको तयारी अहिले द्रुत गतिमा अघि बढिरहेको आयोजकले बताएका छन् ।
यो कार्यक्रममा विश्वस्तरका नयाँ मोडलका गाडी, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन भएका सवारीसाधनहरूको प्रदर्शनी हुने छ ।
प्रदर्शनीले व्यवसायिक नेटवर्किङको अवसर दिने र पोखराको पर्यटन तथा अटोमोबाइल क्षेत्रको समग्र विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
Post Views: 75