पेट्रोल–डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँडिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्य सूची सोमबार राति १२ बजेदेखि लागू भएको छ।

नयाँ दरअनुसार पेट्रोल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६, र तेस्रो वर्गमा १५७ रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेल/मट्टीतेल पहिलो वर्गमा १३९.५०, दोस्रो वर्गमा १४१, र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *