चिनियाँ EV–बजारले विश्व विस्तार

चिनियाँ इलेक्ट्रिक सवारी (इभी) निर्माताहरू आफ्नो सस्तो, अत्याधुनिक डिजाइन र उच्च प्रविधिका कारण विश्वभर आफ्नो बजार विस्तार गर्दैछन्।

क्यानडाले चिनियाँ इलेक्ट्रिक सवारीमा कर घटाउने र क्यानडेली कृषि उत्पादनमा केही फाइदा लिने निर्णय गरेपछि अमेरिकाजस्ता देशहरू चिन्तित भएका छन्।

यसले अमेरिकी अटो कम्पनीहरूका लागि ठूलो चुनौती सिर्जना गरेको विज्ञहरूले बताएका छन्।

चिनियाँ EV हरू सानो मूल्यमा धेरै सुविधासहित बिक्री हुँदै आएकोले उपभोक्तामा लोकप्रियता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *