हेटौडा अटोमोबाइल एशोसिएशनको २५ ओैं साधारण सभा तथा १२ ओै अधिवेशन सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नाडाका अध्यक्ष करण चौंधरी लगायतका अन्य केन्द्रिय पदाधिकारीहरु, अटो व्यवसायीहरु तथा संघका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
२५ ओैं साधारण सभा तथा १२ ओै अधिवेशनबाट नव निर्वाचित अध्यक्ष – धर्मराज धिमाल, बरिष्ठ उपाध्यक्ष – जितेन्द्र तिवारी, उपाध्यक्ष – डा. गोपिराम बन्जरा, महासचिव – सञ्जयकुमार गुप्ता, सचिव – श्याम प्र. कंडेल, कोषाध्यक्ष – दिपेस खड्गी, सदस्यहरु – मुनालराज न्यौपाने, बिकास नेपाल, प्रकाश भट्टराई, देवनारायण दुलाल, सुजन उप्रेती, दैवज्ञ सुवेदी, शुभास नेपाल, रितेस ढकालको नयाँ नेतृत्व चयन भएको छ ।
हेटौडा अटोमोबाइल एशोसिएशनको २५ ओैं साधारण सभा, कार्यक्रममा विभिन्न कम्पनीहरुको स्टल राखेर जानकारी दिइएको थियो ।