Skip to content
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाएको छ। हवाइ इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) रै बढाइएको छ।
यस नयाँ समायोजनसँगै, अब पहिलो वर्ग डिजेल र मट्टितेल १४३ रुपैयाँ ५० पैसामै बिक्ने भएका छन्।
दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १४५ र १४६ रुपैयाँ तय गरिएको छ।
पेट्रोलको मूल्य भने कायम नै राखिएको छ।
Post Views: 126