Skip to content
जगदम्बा मोटर्सअन्तर्गतको इलेक्ट्रिक गाडी ब्रान्ड प्रोटोन ईमासले सञ्चालन गरेको विशेष एक्सचेन्ज अफर एक दिन थपिएको छ।
नोभेम्बर २१ देखि सुरु भएको कार्यक्रम अब नोभेम्बर २४ सम्म ज्ञानेश्वरस्थित एटीकमै चल्नेछ।
चार दिनको यो कार्यक्रममार्फत पुरानो गाडी साट्न चाहने ग्राहकलाई प्रोटोन ईमासका विशेषता, सेवा र अफरबारे विस्तृत जानकारी दिइन्छ।
एक्सचेन्ज अफरअन्तर्गत गाडीको सुरु मूल्य ४६.९९ लाख रुपैयाँ रखिएको छ।
कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा १६० kW मोटर, १८० मिमी ग्राउन्ड क्लिरेन्स र ४९२–५८५ किमी एनइडिसी रेञ्ज छ।
सुरक्षात्मक सुविधासहित यसको लम्बाइ ४६१० मिमी रहेको छ।
Post Views: 152