Skip to content
पूर्वका तेल उद्योगीहरू अब भारतका कोलकाता वा विशाखापट्टनम बन्दरगाहबाट रेलमार्गमार्फत कच्चा तेल ल्याउने तयारीमा छन्।
नयाँ पारवहन व्यवस्थाले गर्दा ढुवानी खर्च धेरै घट्ने अनुमान छ।
रेलमार्ग प्रयोग गर्दा ट्रेलर भाडा, सडक जाम, जोखिम र ढुवानी ढिलाइ कम हुने भएकाले करिब ४० लाख रुपैयाँसम्म बचत हुने उद्योगीहरूको भनाइ छ।
कोशी, वाग्मती लगायतका क्षेत्रका रिफाइनरीहरूले यस सुविधाको तयारी सुरु गरिरहेका छन्।
Post Views: 99