नारायणी पुलमा राति सड़क बन्द

नवलपुर (चितवन–नवलपरासी): नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदी पुल नजिकको सडकका केही भागमा कालोपत्र हुने भएको छ।

मंसिर ५ र ६ गते राति राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टासम्म सवारी सञ्चालन रोक्ने निर्णय गरिएको छ, जसले पश्चिमतर्फका ठूला सवारी साधनलाई विभिन्न स्थानमा रोकिने अवस्था आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *