चितवन अटोमेकानिक्स व्यवसायि संघद्वारा वधाई

चितवन अटोमोवाईल्स एशोसिएसनका नवनिर्वाचित कार्यसमितिलाई चितवन अटोमेकानिक्स व्यवसायि संघद्वारा वधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ।

चितवन अटोमोवाईल्स एशोसियसनको २४ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनवाट नव-निर्वाचित अध्यक्ष मोहन केसी, भन्नुहुन्छ “एक अर्का विच परिपुरक सम्वन्ध भयको दुई संस्थाको अधिकार प्राप्तिका लागि संयुक्त रुपमा नै अघि वढ्ने प्रतिवद्दता व्यक्त गर्दै हामिलाई दिनुभयको सम्मान प्रति संस्थाको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *