Skip to content
टाटा मोटर्सले आफ्नो लोकप्रिय फेमिली SUV सियरा गाडीलाई फेरि सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ सियरा पेट्रोल, डिजेल र इलेक्ट्रिक तीन प्रकारका पावरट्रेनमा उपलब्ध हुनेछ।
गाडी भित्र डुअल इन्फोटेन्मेन्ट स्क्रिन र डिजिटल ड्राइभर डिस्प्ले पनि रहनेछ।
आरामका लागि यसमा सिट हेडरेस्ट एड्जस्टेबल, प्यानारोमिक सनरूफ, वायरलेस चार्जिङ र ३६० डिग्री क्यामेरा जस्ता सुविधा मिलाइएको छ।
सुरक्षा र सुविधा दुवैका लागि ADAS लेभल २ भन्दा माथिको सिस्टम पनि प्रयोग गरिएको छ।
टाटाले यो SUV नोभेम्बर २५ मा आधिकारिक रूपमा लन्च गर्ने बताएको छ।
Post Views: 67