पूर्वमन्त्रीले कब्जा गरेको संरचना भत्कायो महानगर

काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको जग्गा कब्जा गरेर बनेको संरचना भत्काएको छ।

उक्त संरचना पूर्वमन्त्री खड्काले निर्माण गरेका थिए।

उनले सुरुवाती रूपमा तीन रोपनी जग्गा भाडामा लिए पनि, १४ वर्षदेखि करिब १२ रोपनी स्काउटको जग्गा गैरकानुनी रूपमा प्रयोग गर्दै व्यावसायिक प्रयोजनमा लगाएको पाइएको हो।

महानगरले अनुसन्धानपछि सो क्षेत्र स्काउटको नाममा फिर्ता गर्ने उद्देश्यले संरचना भत्काउने कारबाही गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *